दाङ, २० माघ ।
सावजनिक मालिका कालिका यातायात प्रा.लिको उपाध्यक्षमा बिजय श्रेष्ठ चयन भएका छन । तुलसीपुरको कराही रेष्टुरेन्टमा शनिवार बसेको कार्यसमितीको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा श्रेष्ठलाई सर्वसम्मत रुपमा उपाध्यक्ष पदमा चयन गर्नुका साथै पद ग्रहण समेत गराएको छ ।

सो अवसरमा अटो टेम्पोका चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि सचेतना समेत प्रदान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष दिलिप बि.कले बिमा सचेतना, दुर्घटना न्युनिकरण र ट्राफिक नियम सम्बन्धी प्रशिक्षणमुलक मन्तब्य ब्यक्त गरेका थिए ।

सार्वजनिक मालिका कालिका यातायात प्रा.लिका अध्यक्ष लिलामणी बस्नेतको अध्यक्षतामा बैठक बसेको थियो भने सहजिकरण प्रा.लिका सचिब मनोज कुमार परियारले गरेका थिए ।

By admin

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *