ब्रेकिङ न्युज
Fri. Mar 13th, 2026

ललितपुर, १६ माघ
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ। मंगलबार बिहान हृदयघातबाट उहाको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनसभयो।
उहाका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो।
उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताउनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *