कालीकोटको सिस्नेगडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

By Sushil Basnet ३० आश्विन २०८०, मंगलवार ०६:४५ ३० आश्विन २०८०, मंगलवार ०६:४५ ३० आश्विन २०८०, मंगलवार ०६:४५

असोज ३०
कालीकोटमा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । जिल्लाको सान्नीत्रिवेणी ३ सिस्नेगडा नजिकै जीप दुर्घटनामा रास्कोट नगरपालिका(७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै ज्यान गएको हो ।
शान्तिघाटबाट जितेडाका लागि छुटेको जीप अनियन्त्रियत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *