दाङ, १२ भदौ ।
ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेज तुलसीपुर दोश्रो भएको छ |
त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहरा उत्कृट नतिजा सहित नेपाल दोस्रो हुनुभएको हो |
बिसीए संकाय तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहराले सातौ ब्याच तर्फको परीक्षामा ३ दशमलव ८२ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिनुभयो | सोही संकायमा उक्त बिधालयमा अध्ययनरत सतप्रतिसत बिधार्थिहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।