कला संस्कृति

सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

असोज २आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा…

विश्वकर्मा भगवानको विधिपूर्वक पूजा आराधना

असोज १ विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी आज विश्वकर्मा दिवस एवम्…

मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीलाई बिदा

३१ भदौसरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मुस्लीम समुदायको…

ऋषिपञ्चमी, आज सप्तऋषिको पूजाआजा गरिँदै

भदौ २३हिन्दु धर्मालम्वी महिलाहरुले आज ऋषिपञ्चमी पर्व मनाउदै छन् । अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै छन।प्रत्येक…

अट्वारी पर्व थारू समुदायले धुमधामका साथ मनाउँदै

दाङ, भाद्र २२थारू समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण…

आज तीज पर्व मनाइँदै

२१ भदौभाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । परिवारमा सुख, शान्ति र कल्याण हुने…

कुश भित्रयाउने,बुवाको मुख हेर्ने र आर्शिबाद लिने दिन

दाङ,१७ भदौहिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन कुशेऔँसी पर्व मनाईन्छ । कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा…

पाल्पाको भगवती रथयात्रामा राष्ट्रपति सहभागी हुने

१० भदौ, पाल्पा ।हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने पाल्पास्थित रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी…

श्रीकृष्णको महिमा बढदो,आज पूजा–आराधना गरी मनाइँदै

दाङ,१० भाद्रहिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्…

नैतिक बंधनका रुपमा रक्षा बंधनलाई बाधिंनुपर्छ

सुशील बस्नेततुलसीपुर,३ भदौब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्व बिद्यालय तुलसीपुरले रक्षा बंधन कार्यक्रम आयोजना गरेको छ । क्षेत्रीय सञ्चालिका राजयोगी…