ब्रेकिङ न्युज
Wed. Sep 23rd, 2026

समाचार

भूमि आयोग गठन, अध्यक्षमा हरिप्रसाद रिजाल

काठमाडौं,१३ कात्तिकभूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको…

बढी प्रभावित पालिकालाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस

कात्तिक २सबैभन्दा बढी प्रभावित नौ पालिकालाई एक एक करोड, बढी प्रभावित १२ पालिकालाई ७५ लाख र बाँकी विपद्…

यस वर्षको बडादशैँ सकियो,काममा फर्किए

कात्तिक १सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेकाले यस वर्षको बडादशैँ समापन भएको…

महेन्द्रनगरबाट बैतडी जादैगरेको बस दुर्घटना, ४ जनाको मृत्यु

धनगढी,२९ असोजडडेल्धुराको अमरगढीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।…

टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा

असोज २६आज बडादशैँको मुख्य दिन, विजयादशमी,घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा…

वरिष्ठ अधिवक्ताको संख्या करिव ७ सय

२४ असोजहाल सम्म करिब ७ सय जना वकिलहरूले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । २००८ सालमा स्थापना भएको…

जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

२३ असोजशहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।…

बाढीपहिरोले १६ सय खानेपानी आयोजनामा क्षति

काठमाडौं,२२ असोजगत हप्ता आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले…

दशैं सुरु, आज घटस्थापना

दाङ,१७ असोजनेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन घटस्थापना,आज घर–घरमा वैदिक विधिपूर्वक…

जेष्ठ नागरिकको अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता

सुशील बस्नेततुलसीपुर,१५ असोजजेष्ठ नागरिकका लागि राप्ती लाईफ केयर अस्पताल तुलसीपुरले कम्तिमा १० देखि २५ प्रतिसत सम्म छुट दिने…