ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

२० माघ, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।
‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिनुभयो ।
हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *