सुशील बस्नेत
२२ फागुण
फागुण २१ गते बिहान ७ बजेदेखि अपरान्ह् ५ बजे सम्म सम्पन्न मतदानको गणना हिजो रातिदेखि केही क्षेत्रमा शुरु गरिएको छ भने केहीको आज शुक्रबार बिहानदेखि शुरु गरिदैछ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सिट,नेपाली काग्रेसले ३ सिट र नेकपा एमालेले २ सिटमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।
दाङ क्षेत्र नम्वर १ मा रास्वपाले १५१६,नेका ले २९३, नेकपा एमालेले २२२ मत प्राप्त गरेका छन् । क्षेत्र नम्वर २ र ३ को अहिले बिहान गणना हुने जनाईएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *