ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

८ वैशाख
ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर करेन्ट लागेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *