ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

०७ वैशाख 

आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देन सहित सात जना नेता आजै रिहा भएका छन |. सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष लिङ्देन सहित ७ जना रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका. अनुसार सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल रिहा हुनुभएको हो |बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *