ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

फागुन २७ गते

डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले  बदर गरेको छ | 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो । सर्वोच्च अदालतको यो फैसलापछि उहाको पद सुरक्षित बनेको छ | 

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्‌वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित हुनुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *