नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले दिएको राजिनामा फिर्ता गर्न नेपाल प्रेस युनियनले आग्रा गरेको छ | युनियनको आज मंगलबार बसेको बैठकले सोमबार पोख्रेलले पदबाट दिनुभएको राजीना फिर्ता लिन आग्रा गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो | अध्यक्ष पोख्रेलले तिन पटक निर्वाचन घोषण गर्दा बिभिन्न तहबाट असहयोग भएको भन्दै राजिनामा दिनुभएको थियो |

