लिलादेवी गड्तौला बन्नुभयो मुख्यसचिब

By Sushil Basnet १० श्रावण २०८१, बिहीबार ११:४१ १० श्रावण २०८१, बिहीबार ११:४१ १० श्रावण २०८१, बिहीबार ११:४१

काठमाडौं , १० श्रावण 

सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बन्नुभएको हो | 

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *