चितवन ,श्रावण २

रेलमार्ग सार्नुपर्ने माग गर्दै आन्दोलनरत एक समुहले चितवनमा गाडिमा आगजनी गरेका छन | 

विगतदेखि नै स्थानीयहरूले रेलमार्ग सार्नुपर्ने भन्दै  विरोधमा थिए। सोहि समुहले चितवनमा रेलमार्गको सर्भे गर्न आएकाे टोलीको गाडीमा आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका– ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। प्रहरीकै अगाडि उनीहरूले बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरकाे गाडीमा आगजनी गरेका हुन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *