१२ असार

मुल्यमा उकालो लागेको सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँ कायम भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *