ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौं,फागुन २८

सरकार र मिटरव्याज पीडितबीच ४ बुँदे सहमति भएको छ। यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ।
गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार ४ बुँदे सहमति भएको हो।

गृहमन्त्री रवि लामिछानेले आफूले मिटरव्याजहरूको माग सम्बोधन गर्न निरन्तर सदनमा बोलेको बताउनुभयो। उहाले कार्यभार सम्हालेको केही दिनमै समस्या समाधान गर्ने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउिनुभयो।
उचित मागलाई सम्बोधन गर्न र तपाइँहरूको पीडालाई अन्त्य गर्ने प्रतिवद्धता जनाउँछु,ु गृहमन्त्री लामिछानेले भन्नुभयो।
उहाले पीडितको मागलाई सम्बोधन गर्न गृह मन्त्रालय हरदम तयार हुने बताउनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *