ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

माघ ८

नागरिक उन्मुक्ति पार्टीका  उमेदवार रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ 
निर्वाचन अधिकृतको कार्यालयले उहाको उमेदवारी खारेज गरिदिएको हो ।“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ । उहाँ कैलाली १ बाट उमेदवार बन्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *