ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

असोज ६

मुग्लिन–नारायणगढ सडक सोमबार बिहानदेखि पुन संचालनमा आएको छ । रातभर बन्द गरिएकोमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।
पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *