खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै

By Sushil Basnet ३० आश्विन २०८०, मंगलवार ०६:३९ ३० आश्विन २०८०, मंगलवार ०६:३९ ३० आश्विन २०८०, मंगलवार ०६:३९

३० असोज

दशैका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज मंगलबारदेखि खसी बोका र च्याङगा बिक्री गर्न सुरु गरेको छ । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।
यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *