ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

माघ १४ गते 

बुधबार राती देखी दाङ लगायत देशका बिभिन्न स्थानमा वर्षा भैइ रहेको छ | लुम्बिनी , गण्डकी  र  कर्णाली प्रदेशका पहाडी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा हल्का  देखि मध्यम बर्षा भई रहेको जल तथा मौसम विज्ञान विभाग ले  जानकारी दिएको हो | 

साथै  गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका धेरै स्थानहरूमा हल्का  देखि मध्यम हिमपात भैरहेको छ । 

पश्चिमि न्युन चापीय प्रणालीका कारण देशभर साधारणतया बादल लागिरहेको छ । आज दिउँसो साँझ सम्म पनि सो प्रणालीका कारण देशका बिभिन्न भागमा वर्षा/ हिमपात हुने सम्भावना रहेको छ। 

आवश्यक सतर्कता अपनाउनुहोला !!

जल तथा मौसम विज्ञान विभागको आधिकारिक अध्यावधिक मौसम सूचना लिँदै गर्नुहोला है । 

https://dhm.gov.np/mfd/#

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *