ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

पुस ७
पश्चिमी वायुले आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्लो समय भित्रिएको पश्चिमी वायुले तराईमा लागेको हुस्सु हटाउन भने मद्दत गरेको छ।
‘पश्चिमी बायुले बर्षा गराउन सकेन बरु बादल हेरेर चित्त बुझाउनु पर्‍यो। यो बादलले तराईमा लागेको हुस्सु हटाउन भने मद्दत गरेको उहाले बताउनुभयो ।
यो हप्तालाई वर्षाको सम्भावना नरहेको भएपनि अर्को हप्ता भने हिमाली भेगमा थोरै हिमपातको सम्भावना रहेको उहाले जानकारी दिनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *