ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

वैशाख २२
पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ । अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।
महाशाखाका अनुसार दिउँसोपख देशका अरु ठाउँमा पनि पानी पर्नेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *