श्रीमानको मृत्युको वियोगमा पाच दिन पछि भगवती पनि अस्ताईन 

By Sushil Basnet १३ बैशाख २०८२, शनिबार ०७:०६ १३ बैशाख २०८२, शनिबार ०७:०६ १३ बैशाख २०८२, शनिबार ०७:०६

तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका मोतिपुर निवासी ८३  बर्षीय नारायण आचार्यको मृत्युको पाच दिन पछि ६० बर्षिया श्रीमती भगवती शर्मा आचार्यको मृत्यु भएको छ | पति वियोगमा परेकी भगवतीको क्रिया बसेकै अबस्थामा मृत्यु भएको हो | श्रीमान् नारायणले घरमै गोली प्रहार गरि आत्मा हत्या गर्नुभएको थियो | अप्रत्यासीत रुपमा श्रीमान् नारायणले  ८३ बर्षको उमेरमा आत्महत्या गरेपछि भगवतीको वियोगका कारण स्वास्थ्य अवस्था कम्जोर हुदै गएको थियो | स्वास्थ्य अवस्था कम्जोर भएकी भगवतीलाई क्रिया बसेकै अवास्थ्यामा तुलसीपुर स्थित एक अस्पतालमा भर्ना गरिएको थियो | उहाको शनिवार बिहान उपचारकै क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ | शर्मा नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय सदस्य र राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको सदस्य हुनुहन्थ्यो भने नारायण आचार्य रेडक्रस दाङ शाखाको निवर्तमान सभापति हुनुहुन्थ्यो | 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *