ब्रेकिङ न्युज
Fri. May 29th, 2026

१६ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) का डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार डीएसपी हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली शाहको सुरक्षामा खटाईएको छ ।
पूर्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।
भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *