ब्रेकिङ न्युज
Fri. Dec 5th, 2025

समाचार

एकताबद्ध बिना काग्रेस अगाडी बढ्न मुस्किल छ ः कोइराला

घोराही, आश्विन ११नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले एकताबद्ध कांग्रेस निर्माण गर्न सके अझै भविष्य रहेको बताउनुभएको छ…

सर्वोच्चको आदेश ः सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर

असोज १० गतेसर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ…

बचत फिर्ता गरे सहकारी ठगीमा सञ्चालकले मुद्दा नचल्ने 

असोज ८ गते सहकारी ठगीमा संलग्नहरुले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने भएको छ…

असोज १० देखि १६ गतेभित्र उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ,९ असोजनिर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । दलहरुले असोज १० देखि…

असोज ७ गते सांकेतिक भाषा दिवस मनाइँदै

असोज ५भोली असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस मनाईदैछ ।यो दिवस तुलसीपुर…

संक्रमणकालिन न्याय टुङगोमा पुरयाउन आयोगमा पीडित समुदायको सहभागिता हुनुपर्छ

तुलसीपुर,५ असोजसंक्रमणकालिन न्याय मार्फत दिगो शान्तिका लागि सार्थक परिणाममा लैजानुपर्ने दाङको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।…

पत्रकार महासंघको निर्वाचन स्थगित

असोज ४ गतेनेपाल पत्रकार महासंघले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ…

संविधान संशोधनमा दलहरूको बहस

असार १७ गतेसंबिधान संशोधनलाई प्राथमकितामा राखि काग्रेस र एमालेले न्यूनतम साझा कार्यक्रम तयार गरेका छन् । संविधान संशोधन…

शैक्षिक प्रमाणपत्र शुल्क तुलसीपुरले तोक्यो

तुलसीपुर,आश्विन २प्रमाणको शुल्क चर्को लिएको गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण गरेको छ ।विद्यालयले…

लुम्बिनीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईदै

असोज २ गतेलुम्बिनी प्रदेश सरकारले आज बुधबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ…