छैठौ दिन सम्म साँढे २ करोड संस्थागत प्रतिबद्धता तथा ब्यक्तिको नगद सहयोग

By Sushil Basnet १८ माघ २०८०, बिहीबार ०७:५७ १८ माघ २०८०, बिहीबार ०७:५७ १८ माघ २०८०, बिहीबार ०७:५७

सुशील बस्नेत
तुलसीपुर,१८ माघ
मानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञमा साँढे २ करोड भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ ।
गत माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन हुने महायज्ञको छैठौ दिन बिहीबार मध्यान्ह् १२ बजे सम्म २ करोड ५८ लाख ६८ हजार ७ सय २५ रुपैया आर्थिक सहयोग प्राप्त भएको हो ।
पाचौदिन बुधबार २ करोड ४८ लाख ६२ हजार ५ सय रुपैया नगद तथा संस्थागत प्रतिबद्धता प्राप्त भएको छ ।
संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड २३ लाख र ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नुभएको छ ।
त्यस्तै,हिमाल एकाडेमि स्कुल तुलसीपुरबाट एक लाख २५ हजार ४ सय ५५, एक लाख २५ हजार १ सय रुपैया तुलसीपुर उपमहानगरपालिका ५ सुर्खेत रोडका लालबहादुर गुरुङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मिनराज वलीबाट एकलाख १६ हजार ५ सय ५५ रुपैया, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की खुटि सापकोटाबाट १ लाख १५ हजार ५ सय ५१,तुलसीपुर ५ का रक्षाराम गुप्ताबाट एक लाख ११ हजार ५ सय ११,तुलसीपुर ५ नामीनगरका भिमबहादुर केसीबाट १ लाख ११ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की कविता रानाबाट एकलाख ११ हजार १ सय ११,तुलसीपुर ५ का नरेशकुमार राजभण्डारीबाट एक लाख ११ हजार १ सय ११ रुपैया, तुलसीपुर २ का भगवती शर्माबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का भरतकुमार श्रेष्ठबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ४ का पदमबहादुर खत्रीबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का मोहनमान श्रेष्ठ बाट १ लाख ११ हजार १ सय ११, तुलसीपुर ७ का यादवकुमार महर्जनबाट १ लाख ११ हजार,तुलसीपुर ६ का सुरेश हमालबाट १ लाख ५ हजार ५ सय ५५,तुलसीपुर ५ का गेहन्द्रकुमार गिरीबाट १ लाख १ हजार १ सय ११, तुलसीपुर ९ का टिकाराम रेग्मीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ का बिरेन्द्र महराबाट १ लाख २ हजार १ सय ५५ रुपैया, तुलसीपुर १३का शान्ता शाहबाट १ लाख १ हजार १ सय नगद प्राप्त भएको छ ।
त्यस्तै नगद दान गर्नेमा तुलसीपुर ६ का तरकारी तथा फलफुल कृषि बजारबाट ७५ हजार १ सय ५,तुलसीपुर १ भमकेका न्युरे परिवारबाट ७५ हजार १ सय ७५ रुपैया,तुलसीपुर ४ का अरुणकुमार आचार्यबाट ७१ हजार १० रुपैया,तुलसीपुर ६ का एकराज आचार्यबाट ५६ हजार ६ सय ५६ रुपैया,तुलसीपुर ४ रक्षाचौरका धु्रव गौतमबाट ५५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर ११ का बुद्धिलाल भण्डारीबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ११ का टेकबहादुर डाँगीबाट ५५ हजार ५ सय ५५ रुपैया प्राप्त भएको छ ।
तुलसीपुर ७ का अन्जु गौतमबाट ५६ हजार ६ सय ५६ रुपैया, तुलसीपुर ११ बस्ने धनबहादुर केसीबाट ५५ हजार ५ सय ५५,तुलसीपुर ५ का डिल्लीराज शर्मा धितालबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ३ का केशवराज खरेलबाट ५५ ५ रुपैया, तुलसीपुर ५ का गुरु प्रसाद सुबेदीबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ४ का डम्वरबहादुर रोकाबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ६ का नारायणप्रसाद रजौरेबाट ५५ हजार १ सय ५५ रुपैया,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिबाट ५५ हजार ५ सय ५५ रुपैया,गे्रट अरणीको माबि तुलसीपुरबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ बरुवागाँउका दलबहादुर वलीबाट ५५ हजार १ सय ५१,तुलसीपुर ४ का शरद कुमार आचार्यबाट ५५ हजार ५ रुपैया, तुलसीपुर ९ का लक्ष्मी चालिसेबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ८ का मोहनलाल दाहालबाट ५१ हजार १ सय ८४,तुलसी हस्पीटलबाट ५५ हजार १ सय ५ रुपैया,जय श्री हनुमान उद्योग तुलसीपुर ९ बिजौरी बाट ५१ हजार १ सय ११ रुपैया,जयश्री हनुमान ईट्टा उद्योग ५१ सय ११ रुपैया,तुलसीपुर ५ का खेमकान्त पाण्डेबाट ५१ हजार १ सय ५ नगद रुपैया मानव सेवा आश्रमको भवन निमार्णार्थ सहयोग प्राप्त भएको छ ।
भवन निर्माणार्थ संस्थागत प्रतिबद्धता
लायन्स क्लव अफ ईन्टरनेशनलले १ करोड २३ लाख,तुलसीपुर उपमहानगरपालिकाको कार्यालयबाट २५ लाख ५५ हजार ५ सय ५५ रुपैया, प्रदेश सभासदस्य रेखा शर्माबाट ५ लाख ११ हजार १ सय ११,दंङगीशरण गाँउपालिकाबाट ५ लाख ११ हजार १ सय ११,शान्तिनगरगाँउपालिका बाट ५ लाख ११ हजार १ सय ११, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बाट ५ लाख ११ हजार १ सय १५, सीताराम आचार्यबाट २६ हजार रुपैया बराबरको भवन निर्माण स्थलमा डोजर मेसीन संचालन गरिदिने प्रतिबद्धता रहेको छ ।
मनोरञ्जनमा सबै मस्त
माघ १३ गतेदेखि २० गते सम्म तुलसीपुर स्थीत अरणीको मैदानमा शुरु गरिएको मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञमा दाताहरुको उत्साहजनक सहभागिता छ ।
भक्तजन÷दर्शनार्थीहरु पण्डालमा मनोरञ्जन गरि रहेका छन् । बिहीबार पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ ।
प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *