ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

बिश्व

अमेरिकाका २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न पत्र

२४ माघ ट्र्म्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब…

जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश अदालतले रोक्यो

माघ ११जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक…

डोनाल्ड ट्रम्पद्वारा अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ

माघ ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार…

गाजामा भएको युद्धविराम आजदेखि लागू हुँदै

माघ ६इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी…

इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन, नेपालद्धारा स्वागत

माघ ५गाजामा हमाससँग युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब…

इसराइल र हमासबीच गजामा आईतबारदेखि युद्धविराम गर्ने सहमति

माघ ३इसराइल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति भएको छ।कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न…

भूकम्पबाट चीनमा एक सय २६ जना ज्यानको मृत्यु

पुष २४चीनको तिब्बत क्षेत्रमा हिजो मंगलबार आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ ।…

कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

२८ कात्तिक४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्री सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै…

आज अमेरिकी राष्ट्रपतिको निर्वाचन

कात्तिक २०अमेरिकी जनताले अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ।सो निर्वाचनका लागि डेमोक्र्याटिक…

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

एजेन्सी, असोज २३ गतेअमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफान शक्तिशाली बनेको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ…